नमस्कार। एग्री नेपालको अनलाइन सेवा केन्द्रमा यहाँलाइ हार्दिक स्वागत गर्दछु । agrinepal.com कृषि उध्यमीहरूको एक सहयोगी प्लेटफर्म हो । यसले कृषि व्यवसायमा आवध्द उध्यमीहरूलाइ व्यवसायको बृध्दि बिकासमा टेवा पुयाँउद छ । कृषिमा बितिय पहुँच सहित कृषि उपजको उत्पादन, प्रशोधन, प्याकेजिङ, सुरक्षित भण्डारण, बजारिकरण, सुचना प्रबिधि र बिमा लगाएतका क्षेत्रमा बिगत एक दशक देखि निरन्तर सेवा दिदै आएको छ । यस माध्यममा जोडिनु भएकोमा हामी आभार छौं । हजुरलाइ हामी बाट आवश्यक सहयोगका लागि तलका लिङ्कहरूमा गइ अध्ययन गर्न सक्नु हुन्छ साथै तल भएको फारम भरि थप सहयोगको लागि प्रतिक्षा गर्नु होला । प्रत्यक्ष कुराकानीको लागि Chat मा जोडिन पनि सकिन्छ ।

Registration Form