हाम्रो कृषि पसलले कल्मी भन्टा, गुणस्तरीय बीउ, आधुनिक औजार र जैविक कम्पोस्ट उपलब्ध गराउँदै खेतीलाई सजिलो, स्वास्थ्यकर र दिगो बनाउँछ।
हाम्रो यात्रा बर्दिबास र महोत्तरीका किसानहरूसँगको विश्वासबाट सुरु भयो। अब हाम्रो कृषि पसलले कल्मी बैंगन, गुणस्तरीय बीउ, आधुनिक औजार, मेसिनरी र जैविक कम्पोस्ट एकै छानामुनि उपलब्ध गराउँछ। हामी माटोको स्वास्थ्य सुधार, उत्पादकत्व वृद्धि र दिगो खेती प्रवर्द्धन गर्दै तपाईंको खेतीलाई सजिलो, स्वस्थ र फलदायी बनाउन प्रतिबद्ध छौँ।