Akbare Achar
Size 250 GM, 500 GM, 1000 GM
स्वाद र स्वास्थ्यको सन्तुलित समाधान
पञ्चधुराको अचार बर्दिबास नगर मात्र होइन, आसपासका गाउँपालिकामा पनि लोकप्रिय बन्दै गएको छ। चाडपर्वमा यसको माग झन् बढ्छ।
हामी आधुनिक प्याकेजिङ, लेबलिङ र ब्रान्डिङमार्फत व्यवसायलाई अझ व्यवस्थित र व्यावसायिक बनाउन अग्रसर छौँ ।
The factory currently produces 10 varieties of pickles along with traditional items such as anarsha, sel roti, patre mithai, buckwheat flour, corn grits, kwati mix, mung beans, millet flour, and bansilo (a local delicacy).